No Action
Action Taken
Significant Progress
Stalled
संसद सदस्य
पार्टी
UML
निर्वाचन क्षेत्र
Taplejung-१
प्रदेश
कोशी
निर्वाचन प्रकार
FPTP
प्राप्त मत
13,962
क्षितिज थेवे ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ सिनामका हुन्। राजनीतिक परिवारमा जन्मिएका उनले सिनाममा विद्यालय शिक्षा पूरा गरी काठमाडौंमा स्नातक तह अध्ययन गरेका छन्। उनले अनेरास्ववियु हुँदै युवा संघ नेपालमा केन्द्रीय सदस्य, सचिव, उपाध्यक्ष र दुई पटक केन्द्रीय अध्यक्षका रूपमा नेतृत्व गरे र पछिल्लो महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए। उनका पिता भुपेन्द्र र आमा उर्मिला थेवे पनि सांसद रहेका छन्। यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो र उनले ताप्लेजुङ–१ मा १३ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरे।
सबै २७५ सांसदहरूको प्रोफाइल, पार्टी अनुसार फिल्टर, र मन्त्रिपरिषद हेर्नुहोस्।
सबै नेताहरू हेर्नुहोस्