No Action
Action Taken
Significant Progress
Stalled
संसद सदस्य
पार्टी
SSP
निर्वाचन क्षेत्र
Khotang-१
प्रदेश
कोशी
निर्वाचन प्रकार
FPTP
प्राप्त मत
16,612
अरेन राई श्रम संस्कृति पार्टीका संस्थापक महासचिव तथा पार्टीका पहिलो सांसद हुन्। २०५३ सालतिर खोटाङको केपिलासगढी गाउँपालिका–१, सुम्देमा जन्मिएका उनले काठमाडौंमा माध्यमिक शिक्षा पूरा गरी कक्षा १२ सम्म अध्ययन गरेका छन्। उनी बेरोजगार संघ, राष्ट्रिय केन्द्र नेपाल, मंगोल नेशनल अर्गनाइजेशन जस्ता सामाजिक संस्थासँग आबद्ध रहेर ठेक्का र होटल व्यवसायमा पनि संलग्न थिए। उनले भ्रष्टाचारविरुद्ध लडेर सुशासन स्थापनाका लागि इमान्दार प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।
सबै २७५ सांसदहरूको प्रोफाइल, पार्टी अनुसार फिल्टर, र मन्त्रिपरिषद हेर्नुहोस्।
सबै नेताहरू हेर्नुहोस्