No Action
Action Taken
Significant Progress
Stalled
राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई जनमतका आधारमा सार्वजनिक कोषबाट वार्षिक अनुदान दिने व्यवस्था गरिनेछ। पार्टी प्रमुख पदमा दुई कार्यकालभन्दा बढी नबस्ने व्यवस्था गरिनेछ।
जिम्मेवार निकाय
नेपाल सरकार
पार्टी
RSP
अन्तिम अपडेट
2026-03-30
यो प्रतिज्ञाको पूर्ण विवरण, प्रमाण, र अवस्था इतिहास हेर्नुहोस्।
प्रतिज्ञा ट्र्याकर खोल्नुहोस्