No Action
Action Taken
Significant Progress
Stalled
सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी केही गाभ्ने, केही निजी-सार्वजनिक मोडलमा लाने, केहीमा रणनीतिक साझेदार भित्र्याउने। सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन आधार हुनेछ।
जिम्मेवार निकाय
अर्थ मन्त्रालय
पार्टी
RSP
अन्तिम अपडेट
2026-03-30
यो प्रतिज्ञाको पूर्ण विवरण, प्रमाण, र अवस्था इतिहास हेर्नुहोस्।
प्रतिज्ञा ट्र्याकर खोल्नुहोस्