No Action
Action Taken
Significant Progress
Stalled
सबै नागरिकलाई सुरक्षित पिउने पानी सुनिश्चित गरिनेछ। तराईको आर्सेनिक समस्यालाई राष्ट्रिय सङ्कटका रूपमा लिँदै आर्सेनिकमुक्त तराई अभियान सुरु गरिनेछ।
जिम्मेवार निकाय
खानेपानी मन्त्रालय
पार्टी
RSP
अन्तिम अपडेट
2026-03-30
यो प्रतिज्ञाको पूर्ण विवरण, प्रमाण, र अवस्था इतिहास हेर्नुहोस्।
प्रतिज्ञा ट्र्याकर खोल्नुहोस्