No Action
Action Taken
Significant Progress
Stalled
पार्टीले आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य लिँदै पाँच वर्षमा मुलुकको अर्थतन्त्र १०० खर्ब र दश वर्षमा २०० खर्ब रुपियाँ पुर्याउने गोषणा गरेको छ। यसका लागि वार्षिक ७–९ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर पुर्याउने र चरम गरिबी अन्त्य गर्ने योजना छ।
जिम्मेवार निकाय
नेपाल सरकार
पार्टी
UML
अन्तिम अपडेट
2026-03-30
यो प्रतिज्ञाको पूर्ण विवरण, प्रमाण, र अवस्था इतिहास हेर्नुहोस्।
प्रतिज्ञा ट्र्याकर खोल्नुहोस्