No Action
Action Taken
Significant Progress
Stalled
डिजिटल क्षेत्रलाई विकासको इन्जिन मान्दै घोषणापत्रले पाँच वर्षभित्र सूचना एवं सञ्चार प्रविधि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ। यसका लागि डिजिटल सेवा, नवप्रवर्तन र लगानी प्रोत्साहन गरिने छ।
जिम्मेवार निकाय
नेपाल सरकार
पार्टी
UML
अन्तिम अपडेट
2026-03-30
यो प्रतिज्ञाको पूर्ण विवरण, प्रमाण, र अवस्था इतिहास हेर्नुहोस्।
प्रतिज्ञा ट्र्याकर खोल्नुहोस्