No Action
Action Taken
Significant Progress
Stalled
तुरून्तै कार्यान्वयन हुने कामका रूपमा १८ देखि २८ वर्षका सबै नेपाली युवालाई हरेक महिना १० जिबी निःशुल्क मोबाइल डाटा उपलब्ध गराइनेछ ताकि उनीहरू सूचना र संजालसँग जोडिइरहन सकून्।
जिम्मेवार निकाय
नेपाल सरकार
पार्टी
UML
अन्तिम अपडेट
2026-03-30
यो प्रतिज्ञाको पूर्ण विवरण, प्रमाण, र अवस्था इतिहास हेर्नुहोस्।
प्रतिज्ञा ट्र्याकर खोल्नुहोस्