No Action
Action Taken
Significant Progress
Stalled
पार्टीले हरेक वर्ष पाँच लाख इज्जतिलो रोजगारी सिर्जना गर्ने र विशेष कार्यक्रममार्फत डेढ लाख अतिरिक्त रोजगारी थप्ने तथा एक लाख विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसका लागि निजी, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरी रोजगारका अवसर विस्तार गरिने छ ।
जिम्मेवार निकाय
नेपाल सरकार
पार्टी
NCP
अन्तिम अपडेट
2026-03-30
यो प्रतिज्ञाको पूर्ण विवरण, प्रमाण, र अवस्था इतिहास हेर्नुहोस्।
प्रतिज्ञा ट्र्याकर खोल्नुहोस्